Creamy Lemon Salmon | レモンクリームサーモン | SuSu Kitchen | ASMR Cooking

    आजको भिडियोमा हामी बानाऊन गई रहेको छौ क्रीम मा पकाईएको लेमन सल्मोन!! भिडियोलाई अंतिमसम्म हेरीदिनु होला! धन्यबाद! एक पिस सल्मोन २ ओटा ठुलो ठुलो पिस म काटी दिनुहोस!! थोरै नुन, मरिच र लेमन हालेर मिक्स गरिदिनूहोस!! लसुन लाई मसीनो गरेर काटीदिनु होस!! लेमन को स्लाइस पनि बानाऊनू होस!! प्यान बसालेर थोरै तेल राखी दिनुहोस!! सल्मोन लाई रातो रातो हुने बेला सम्म फ़्राई गरी दिनुहोस!! माछालाई निकाली सकेपछि लसुन लाई फ़्राई गरी दिनुहोस!! बटर पनि राखी दिनुहोस!! थोरै कुकिंग वाइन र हेवी क्रीम लाई पनि हाली दिनुहोस!! एकछिन पकाई सके पछि माथी बात बेबी लिफ,नुन,मरिच हाली दिनुहोस!! स्लाइस लेमन लाई पनि हाली दिनुहोस!! अंतिममा सल्मोन लाई राखेर एकछिन पकाईदिनु होस!! यसरीनै आजको हाम्रो क्रीम लेमन सल्मोन तयार भई सकेको छ!! भिडियो मन परेमा लाइक र च्यानल लाई सब्सक्राइब गरिदिनू होला! धन्यबाद!!

    食材
    サーモン
    生クリーム
    レモン

    黒コショウ
    バター
    ベビーリーフ
    にんにく
    玉ねぎ
    オリーブオイル

    #creamysalmon #susukitchen #asmrcooking #サーモンレシピ #クリームサーモン

    1件のコメント